गैरआवासीय नेपाली नागरिकता खारेज गरौं, किन ?
तपाईं गैरआवासीयले सम्पत्ति बेचेर लग्छन् भनेर ५० प्रतिशत करको कल्पना गरिरहनुभएको छ, अनि हदबन्दी लगाएर सम्पत्ति बेच्न बाध्य बनाइराख्नुभएको छ। साँचो मानेमा राज्य के गर्न खोजिरहेको हो? हामीले बजारको दायरा ठूलो बनाउने हो। सर्वसाधारण नेपालीको क्रयशक्तिभन्दा गैरआवासीयको क्रयशक्ति धेरै छ, जसका कारण बजार चलायमान हुन्छ। अनि राज्यको राजस्व दुई गुणा बढ्छ।
बिहीबार, वैशाख २४, २०८३