विश्वका ७ म्याराथन पूरा गर्ने नेपाली ‘आइरन लेडी’
अरुका हातले लेखिने इतिहास उनका खुट्टाहरुले बनाएका हुन् । विश्वमै ७ वटा चर्चित र प्रमुख म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली मूलकी धाविकाका रुपमा उनले नयाँ कीर्तिमान बनाएकी छन् । सबैभन्दा लामो १०० किलोमीटरसम्मको दौड पनि सजिलै दौडिएर पूरा गरेकी उनी अल्ट्रा–म्याराथन धाविका हुन् । 50
मंगलबार, कात्तिक २५, २०८२