युरोपमा सम्मानित नेपाली युवा वैज्ञानिक
अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेर पोल्याण्डमा युवा वैज्ञानिक पुरस्कारबाट सम्मानित भएका डा.अर्याल नेपाल लगायत विश्व राजनीतिबारे विभिन्न मञ्च तथा फोरमहरुमा आफ्नो महत्वपुर्ण अध्ययन प्रतिवेदन पनि प्रस्तुत गर्ने गर्छन् ।50
शुक्रबार, कात्तिक १४, २०८२