पासाङको प्रतिभाशाली परिचय
उनी चर्चित गीतका गीतकार हुन् । सबैभन्दा पहिले बनाएको परिचय पनि उनले यही हो । शेर्पाको बनिबनाउ परिचयमा पनि होमिन चाहेनन् । यसका लागि कम्तीमा उनले सगरमाथा चढ्नुपर्ने थियो । चढे कि चढेनन् त्यो थाहा छैन । तर उनले आफ्नै जीवनको उकालो यसरी चढे कि हिजोआज ती उकालो र पहाडको टाकुरो टेक्दै हिमालकै चुचुरोमा चुमिरहेका छन् । सन् २००४ मा अमेरिका आएपछि उनी सबैभन्दा पहिले व्यवसायी बने ।50
शुक्रबार, कात्तिक २८, २०८२