जापानका नेपाली तरकारीवाला
जापानमा रहेका नेपालीलाई उनले फर्सीका मुन्टा, लौका, चिचिन्डो, फर्सी, घिरौँला लगायत नेपाली तरकारी खुवाउँदै आएका छन् । जापानमा नेपालसहित दक्षिण एसियाली नागरिकलाई नेपाली तरकारी फलाउँदै र खुवाउँदै आएका प्रदीप पछिल्लो समय विश्वभर रहेका नेपालीमाझ पनि चाँसो र चर्चाका पात्र बनिरहेका छन् । 50
मंगलबार, कात्तिक १८, २०८२