युरोप
रेड कार्पेटमा स्पेनका लागि नेपाली राजदूत नेपालको स्वागत
माल्टाका राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति माइरियम स्पाइटेरी डेबोनोलाई राष्ट्रपति भवन, भ्यालेट्टामा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। स्पेनस्थित दूतावासको कार्यक्षेत्रमा माल्टा पर्ने भएकाले राजदूत नेपाल माल्टा गएका हुन्।
१० हजारभन्दा बढी नेपालीहरू बसोबास गर्दै आइरहेको माल्टामा नेपालले ओहोदाको प्रमाणपत्र बुझाउँदै नेपाल र माल्टा बीचको सम्बन्ध अझै मजबुत हुने बताए।
माल्टामा नेपालीहरुको संख्या बढ्दै गएकाले त्यहा सम्भव भए दूतावास र कम्तीमा श्रम सहचारी खटाउनुपर्ने माग उठिरहेको छ।
प्रकाशित मिति:
सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
युरोप
वैदेशिक रोजगारको नक्सामा आमूल परिवर्तन
आइतबार, साउन २४, २०८३
बेलायतमा बढ्यो सम्बन्ध विच्छेद !
बुधबार, जेठ १३, २०८३
नेपालीको सपनाको गन्तव्यबाट धुमिल बन्यो युरोप
बिहीबार, वैशाख २४, २०८३
जर्मनीमा मनाइयो नेपाल दिवस
बुधबार, वैशाख २३, २०८३
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
शनिबार, वैशाख १९, २०८३
स्पेनको कानुनी प्रक्रिया दिल्ली सारिएपछि झन्झट !
शुक्रबार, वैशाख १८, २०८३