युरोप
एनआरएनए हंगेरीको अध्यक्षमा नारायण निर्वाचित
गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको अध्यक्षमा नारायण प्रसाद भण्डारी निर्वाचित भएका छन्। सोमबार सम्पन्न एनआरएनए हंगेरीको दोस्रो अधिवेशनले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षको जिम्मेवारी सुम्पेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष राम रोक्का, उपाध्यक्ष अशोक लकान्द्री, महासचिव सञ्जय कार्की, सचिव राजन प्रसाद तिमिल्सिना, कोषाध्यक्ष लिलाधर भण्डारी (बिनोद) र सह–कोषाध्यक्ष जीवन कामी रहेका छन्।
महिला संयोजकमा सुनिता बस्नेत रोक्का र युवा संयोजकमा बिनोद बाबु कडायत चयन भएका छन्। यस्तै, सदस्यहरूमा हिरा दमाई, वीरेन्द्र थापा, बाल मुकुन्द भण्डारी, विकास बज्राचार्य र सनम शेर्पा (विद्यार्थी प्रतिनिधि) चयन भएका छन्।
प्रकाशित मिति:
बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
युरोप
वैदेशिक रोजगारको नक्सामा आमूल परिवर्तन
आइतबार, साउन २४, २०८३
बेलायतमा बढ्यो सम्बन्ध विच्छेद !
बुधबार, जेठ १३, २०८३
नेपालीको सपनाको गन्तव्यबाट धुमिल बन्यो युरोप
बिहीबार, वैशाख २४, २०८३
जर्मनीमा मनाइयो नेपाल दिवस
बुधबार, वैशाख २३, २०८३
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
शनिबार, वैशाख १९, २०८३
स्पेनको कानुनी प्रक्रिया दिल्ली सारिएपछि झन्झट !
शुक्रबार, वैशाख १८, २०८३