एनआरएनए
एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा जुलाईमा
अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको १५ औं वार्षिक साधारण सभा जुलाई १८ र १९ मा टेक्ससमा हुने भएको छ । एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले उक्त साधारण सभामा उपस्थितिका लागि सम्पूर्ण सदस्यहरुमा निमन्त्रणा गरेका छन् ।
एनआरएनए एनसीसी अमेरिकाको क्रियाशीलतालाई अर्थपूर्ण बनाउन रनेपालको सेवामा नेपाली डायस्पोराको भूमिकालाई सुदृढ बनाउन यस साधारण सभाले विशेष भूमिका निर्वाह गर्ने भएकाले पनि यो कार्यक्रममा सहभागी हुन अध्यक्ष साहले अनुरोध गरेका छन् ।
यो कार्यक्रममा नेपाली डायस्पोराका विशेष उत्कृष्ट एक सय जना व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको एनआरएनए सञ्चार समितिले जनाएको छ ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एनआरएनए
१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह
बिहीबार, जेठ १४, २०८३
३६ चिकित्सकको लाइसेन्स खारेज, एनआरएनएको आपत्ति
बुधबार, वैशाख २३, २०८३
गैरआवासीय नेपाली विधेयकमा एनआरएनएको संशोधन
शुक्रबार, वैशाख १८, २०८३
अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सुझाव संकलन
शुक्रबार, वैशाख १८, २०८३
लक्जमबर्गमा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति
बिहीबार, वैशाख १७, २०८३