अमेरिकाको ‘बेस्ट बुक अवार्ड फाइनलिस्ट’मा नेपाली लेखक
अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा उनको पुस्तक ‘नन-फिक्सन क्रियटिभ’ विधाअन्तर्गत अन्तिम चारमा पर्न सफल भएको हो। अमेरिकन बुक फेस्ट मूलधारका, स्वतन्त्र र स्वप्रकाशित कृतिहरूका लागि विश्वका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय पुस्तक पुरस्कार कार्यक्रमहरूमध्येको एक हो।50
शुक्रबार, कात्तिक २८, २०८२