अष्ट्रेलियामा अहमद र रानालाई राजदूत यादवको सम्मान
बुधबार अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा एकता महाधिवेशनबाट निर्वाचित एनआरएनएका सदस्यहरूसँगको भेटमा राजदूत यादवले नेपालबाट अस्ट्रेलिया आएका लाखौं नेपालीको हितमा एनआरएनए आईसीसीले काम गर्नुपर्ने बताएकी हुन्।
सोमबार, जेठ १९, २०८२