प्रोफाइल
पोल्याण्ड सरकारद्धारा डा.सरोज अर्याल सम्मानित
पोल्याण्डमा रहेका डा. सरोज अर्याललाई त्यहाँको शिक्षा तथा अनुसन्धान मन्त्रालयले सम्मान गरेको छ। पोल्याण्डको शिक्षा तथा अनुसन्धान मन्त्रालयले अर्याललाई युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेको हो।
उनले अन्तर्राष्ट्रिय सम्बन्धमा यो पुरस्कार पाएका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अन्तर्राष्ट्रिय सम्बन्ध जस्तो विशिष्ट विधामा पुरस्कार पाउने पहिलो नेपाली भएको भन्दै अर्याललाई शुभकामना समेत दिएको
छ।
प्रकाशित मिति:
मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
प्रोफाइल
ग्लोबल नेपाली डायस्पोराकी गौरव
मंगलबार, वैशाख २९, २०८३
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
बिहीबार, वैशाख २४, २०८३
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
आइतबार, वैशाख २०, २०८३
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर
शनिबार, कात्तिक २९, २०८२
भारतमा अर्बौको ‘लेनदेन क्लब’ चलाइरहेका युवा
शनिबार, कात्तिक २९, २०८२
इंग्ल्याण्डमा नेपाली मूलकी पहिलो फूटबलर
मंगलबार, कात्तिक २५, २०८२