एनआरएनए
एनआरएनए इटालीको अध्यक्षमा अशोक उप्रेति
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यवय परिषद् इटालीको अध्यक्षमा अशोक उप्रेती चयन भएका छन्। इटालीको मिलान सहरमा सम्पन्न भएको नवौं अधिवेशनले उप्रेती सहित सिंगो कार्यसमिति निर्विरोध चयन गरेको छ।
त्यस्तै, आइसिसी सदस्यमा भवेश कुमार सिंह निर्विरोध रूपमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा निर्जम पुर्जा, महासचिवमा उमेश गुरूङ चयन भएका छन्।
सचिवमा रविन्द्र अर्याल, कोषाध्यक्षमा दिर्घा थापा, सह-कोषाध्यक्षमा बिना मंग्राती, महिला संयोजकमा लक्ष्मी उप्रेती, युवा संयोजकमा विजय राना, सदस्यमा गैरे सिंह डोबाल, उर्मिला कार्की न्यौपाने, सिरज कार्की निर्बिरोध रुपमा निर्बाचित भएको निर्बाचन संयोजक नारायण डिसीले जानकारी दिए।
Source : Setopati
प्रकाशित मिति:
शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एनआरएनए
१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह
बिहीबार, जेठ १४, २०८३
३६ चिकित्सकको लाइसेन्स खारेज, एनआरएनएको आपत्ति
बुधबार, वैशाख २३, २०८३
गैरआवासीय नेपाली विधेयकमा एनआरएनएको संशोधन
शुक्रबार, वैशाख १८, २०८३
एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा जुलाईमा
शुक्रबार, वैशाख १८, २०८३
अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सुझाव संकलन
शुक्रबार, वैशाख १८, २०८३
लक्जमबर्गमा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति
बिहीबार, वैशाख १७, २०८३