अमेरिका
रक्की माउन्टेन घुम्दै गायक राजु परियार र चन्द्र शर्मा
अरोरा : नेपालका चर्चित गायक राजु परियार र चन्द्र शर्मा यतिबेला अमेरिका घुमघाममा छन् । केही दिनअघि अमेरिकाको कोलोराडोमा विशेष कार्यक्रममा भव्य प्रस्तुती दिएका नेपाली लोक तथा दोहोरी गीतका बादशाह राजु परियार कोलोराडोमा रहेको रक्की माउन्टेन पर्वतमा घुमघाम पनि गरिरहेका हुन् ।
राजुसँगै गायक चन्द्र शर्मा पनि छन् । शर्मा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पनि हुन् । आफ्नो गायन करियरको २५ औँ वर्षमा अमेरिकामा सम्मानित भएका राजु अहिले कोलोराडोमै रहेका विभिन्न संघ संस्था तथा व्यवसायीको निमन्त्रणमा अन्य कार्यक्रममा पनि सरिक भइरहेका छन् ।
प्रकाशित मिति:
बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
अमेरिका
बाढी प्रभावित क्षेत्रमा एनआरएनएको सहयोग
आइतबार, भदौ १४, २०८३
साँघुरिँदै नेपालीको कानुनी बाटो !
आइतबार, भदौ १४, २०८३
नेपालसहित ७५ देशलाई अमेरिकी अदालतको राहत
आइतबार, भदौ ७, २०८३
अमेरिकामा हजारौं नेपालीको कानुनी हैसियत संकटमा !
आइतबार, साउन ३१, २०८३
नेपालमा लगानी भित्र्याउन न्यूयोर्कमा बिजनेस समिट
आइतबार, साउन २४, २०८३
कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी
बुधबार, वैशाख २३, २०८३