एनआरएनए
युवराज न्यौपाने बने एनआरएनए मकाउको अध्यक्ष
गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा युवराज न्यौपाने निर्वाचित भएका छन्। एनआरएनए मकाउको सम्पन्न अधिवेशनले न्यौपानेलाई निर्विरोध चयन गरेको हो।
हङकङ मकाउका लागि महावाणिज्यदूत विन्देश्वर प्रसाद लेखकको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए सचिव राधिका (टीका) गुरूड सुपरिवेक्षक थिइन्। अधिवेशनबाट अध्यक्ष निर्वाचित न्यौपाने मकाउमा व्यवसाय गर्छन्।
प्रकाशित मिति:
मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एनआरएनए
१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह
बिहीबार, जेठ १४, २०८३
३६ चिकित्सकको लाइसेन्स खारेज, एनआरएनएको आपत्ति
बुधबार, वैशाख २३, २०८३
गैरआवासीय नेपाली विधेयकमा एनआरएनएको संशोधन
शुक्रबार, वैशाख १८, २०८३
एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा जुलाईमा
शुक्रबार, वैशाख १८, २०८३
अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सुझाव संकलन
शुक्रबार, वैशाख १८, २०८३
लक्जमबर्गमा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति
बिहीबार, वैशाख १७, २०८३