कोलोराडो
कोलोराडोमा जेनजी सहिदहरुको सम्झनामा दीप प्रज्ज्वलन
भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आन्दोलनमा उत्रिदा मारिएका जेनजी युवाको सम्झनामा अमेरिकाको कोलोराडोमा दीप प्रज्वलन तथा शोकसभा गरिएको छ ।
एनआरएनए कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोस्थित नेपाली घरमा दीप प्रज्ज्वलन गरिएको हो । आन्दोलनमा क्रममा मारिएका १९ जनाको सम्झनामा एक मिनेट मौनधारण कार्यक्रम गरिएको थियो । त्यसपछि क्यान्डल बालेर मृतकहरुको सम्झना गरिएको थियो ।
जेनजी युवाहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जना युवाहरुको मृत्यु भएको थियो भने तीन सय जना भन्दा धेरै घाइते भएका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
कोलोराडो
अरोरा तथा सेन्टिनियलबासीको ‘समर पिकनिक’ विशेष तयारी
शुक्रबार, साउन ८, २०८३
एनआरएनए अमेरिकाका अध्यक्ष साहलाई नेपाली घरमा स्वागत
बुधबार, जेठ १३, २०८३
कोलोराडोको बोल्डरमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न
बुधबार, जेठ १३, २०८३
‘कोलोराडो घोषणापत्र’ जारी गर्दै साहित्य सम्मेलन सम्पन्न
बुधबार, जेठ १३, २०८३
‘संसारभर एकै दिन नेपाल डे परेड गर्दा झनै राम्रो हुन्थ्यो’
बुधबार, वैशाख २३, २०८३
कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी
बुधबार, वैशाख २३, २०८३