नेभिगेशन
गृहपृष्ठ
नेपाल अपडेट
विशेष
नेपाली डायस्पोरा
अमेरिका
दक्षिण अमेरिका
युरोप
अष्ट्रेलिया
एसिया
गल्फ कन्ट्री
अफ्रिका
प्रोफाइल
एकता महाधिवेशन
१०० नेपाली डायस्पोरा
विविध
कोलोराडो
ट्राभल
विचार
एनआरएनए
अन्तर्वार्ता
जेनजी आन्दोलन
विजनेस
थप
About Us
Privacy Policy
Contact Us
आइतबार, फागुन १७, २०८२
नेपाल अपडेट
विशेष
नेपाली डायस्पोरा
अमेरिका
दक्षिण अमेरिका
युरोप
अष्ट्रेलिया
एसिया
गल्फ कन्ट्री
अफ्रिका
प्रोफाइल
एकता महाधिवेशन
१०० नेपाली डायस्पोरा
विविध
कोलोराडो
ट्राभल
विचार
एनआरएनए
अन्तर्वार्ता
जेनजी आन्दोलन
विजनेस
नेपाली डायस्पोरा
जेनजी क्रान्तिमा डायस्पोरा
अर्जुन बगालेको पहलमा अमेरिकाका नेपाली एकजुट
नेपाली डायस्पोराले कहिल्यै बिर्सन नसक्ने ‘कालो दिन’
संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकामा बसेर यो सम्पादकीय लेखिरहँदा हातका औँला कापिरहेका छन् । मष्तिष्कमा प्रहरीको गोली लागेर भुँईमा लडेका कलिला विद्यार्थी र युवाको शवहरुको तस्बिर आइरहेको छ । रगतले पोतिएको काठमाडौँ बानेश्वरका सडक र कलिला युवाहरुको तस्बिर आँखामा नाचिरहेका छन् । रातै रगतले पोतिएको एउटा होनहार आन्दोलित ‘जेन–जी’को जुत्ता सामाजिक सञ्जाल फेसबुकमा भाइरल छ ।50
मंगलबार, भदौ २४, २०८२
खोज