नेभिगेशन
गृहपृष्ठ
नेपाल अपडेट
विशेष
नेपाली डायस्पोरा
अमेरिका
दक्षिण अमेरिका
युरोप
अष्ट्रेलिया
एसिया
गल्फ कन्ट्री
अफ्रिका
प्रोफाइल
एकता महाधिवेशन
१०० नेपाली डायस्पोरा
विविध
कोलोराडो
ट्राभल
विचार
एनआरएनए
अन्तर्वार्ता
जेनजी आन्दोलन
विजनेस
थप
About Us
Privacy Policy
Contact Us
आइतबार, फागुन १७, २०८२
नेपाल अपडेट
विशेष
नेपाली डायस्पोरा
अमेरिका
दक्षिण अमेरिका
युरोप
अष्ट्रेलिया
एसिया
गल्फ कन्ट्री
अफ्रिका
प्रोफाइल
एकता महाधिवेशन
१०० नेपाली डायस्पोरा
विविध
कोलोराडो
ट्राभल
विचार
एनआरएनए
अन्तर्वार्ता
जेनजी आन्दोलन
विजनेस
जेनजी आन्दोलन
एक नाम, दुई इतिहास
जेनजी आन्दोलनले ल्याएको क्रान्तिपछि बुझ्नैपर्ने ५ कुरा
अर्जुन बगालेको पहलमा अमेरिकाका नेपाली एकजुट
अमेरिका निवासी नेपालीहरु नेपालको पछिल्लो अवस्थामा आवश्यक सहयोग गर्न एकजुट भएका छन् । कोलोराडो निवासी समाजसेवी अर्जुन बगालेको महत्वपूर्ण पहल तथा समन्वयमा अमेरिकाका अगुवाहरु नेपाललाई आवश्यक सहयोग गर्न तयार तथा एकजुट भएका हुन् । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएमएफएन)का निवर्तमान अध्यक्ष बगालेको आयोजनामा मंगलबार भएको भर्चुअल जुम बैठकमा सहभागी ३० जना भन्दा धेरै कोलोराडो निवासी अगुवा, समाजसेवी, साहित्यकार र युवाहरुले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा आवश्यक साथ दिन र चाहिएको सहयोग गर्न तयार रहेको निष्कर्ष निकालेको हो ।50
बिहीबार, भदौ २६, २०८२
जेनजीले ४८ घण्टामै पल्टाएको नेपाली राजनीतिको पासा
मंगलबार, भदौ २४, २०८२
नेपाली डायस्पोराले कहिल्यै बिर्सन नसक्ने ‘कालो दिन’
मंगलबार, भदौ २४, २०८२
खोज